Isaiah 13:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कष्‍टले कराऊ! परमप्रभुको दिन नजिकै छ, त्‍यस दिनमा सर्वशक्तिमान्‌ले नाश गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
डाँको छोड़ी-छोड़ी रोऊ, किनकि परमप्रभुको दिन नजिक छ। सर्वशक्तिमान्‌को तर्फबाट भयङ्कर सर्वनाशको रूपमा त्‍यो आउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विलाप गर्! किनकि याहवेहको दिन नजिकै छ; सर्वशक्तिमान्‌को तर्फबाट सर्वनाशजस्तै त्यो आउनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको विशेष दिन नजिक आइरहेको छ। यसैले तिमीहरू आफ्नैलागि रोई कराई गर। समय आइरहेको छ जब शत्रुहरूले तिमीहरूका धन-सम्पत्ति चोर्नेछन्। सर्वशक्तिमान परमेश्वरले त्यस्तो घट्ना घटाउनु हुनेछ।