Isaiah 14:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्यसको सट्टामा तँ मृत्यु-लोकको सबैभन्दा गहिरो ठाउँमा झारिएको छस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तँ चिहानसम्म, खाड़लको तल्लो गहिराइसम्मै होच्याइस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तँलाई चिहानसम्म, खाडलको गहिराइसम्मै होच्याइयो।
Nepali ERV (पवित्र बाइबल)
तर त्यस्तो भएन, तिमी परमेश्वरसंग आकाशमाथि गएनौ, तिमीलाई गहिरो खाडल मनि ल्याइयौ पातालमा-मृत्युको ठाउँमा।