Isaiah 14:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरहरू ध्वंस पार्न र सारा जगतलाई उजाड-स्थान बनाउने मानिस यही हो? के कैदीलाई कहिल्यै नछोड्ने वा घर फर्कन नदिने मानिस यही हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो त्यही मानिस हो, जसले संसारलाई मरुभूमि बनायो र त्यसका सहरहरूलाई पराजय गर्यो? कैदीहरूलाई घर जानलाई नदिने के यो त्यही मानिस हो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो मानिस, जसले संसारलाई मरुभूमि बनायो, जसले सहरहरूलाई हरायो; र आफ्ना कैदीहरूलाई घरमा जान दिएन?”
Nepali ERV (पवित्र बाइबल)
के यो त्यही मानिस हो जसले शहरहरू ध्वस्त पार्यो र घना जङ्गलमा परिणत गरिदियो? के यो त्यही मानिस हो जसले युद्धमा समातिएका मानिसहरूलाई आफ्ना घर फर्कन दिएनन्?”