Isaiah 14:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
संहार सुरु होस्! राजाका पापले गर्दा उनका छोराहरू मर्नेछन्। तिनीहरू कसैले पृथ्‍वीमा राज्‍य गर्नेछैनन‌्‌ र सहर बनाउनेछैनन‌्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूका पुर्खाका पापको निम्‍ति त्‍यसका छोराहरूलाई मार्न ठाउँ तयार गर। देशका उत्तराधिकारी हुन उनीहरू नउठून्, र पृथ्‍वी उनीहरूका सहरहरूले नभरोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका पुर्खाहरूका पापको कारण त्यसका छोराहरूलाई मार्ने ठाउँ तयार गर्; देशमाथि अधिकार गर्न र पृथ्वीका सहरहरू ढाक्न तिनीहरू उठ्न पाउनेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
उनका सन्तानहरूलाई मार्न तयार हौ। तिनीहरूलाई मार किनभने तिनीहरूका पिता दोषी थिए। तिनका नानीहरू फेरि आफ्नो देशलाई हरेचाह गर्ने योग्य छैनन्। अब तिनीहरूले यस संसारमा त्यस्ता शहरहरू स्थापना गर्न सक्तैनन्।