Isaiah 14:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मेरो देशमा अश्‍शूरीहरूलाई नाश पार्नेछु, म मेरा पर्वतहरूमाथि तिनीहरूलाई पैतालाले कुल्‍चनेछु। अश्‍शूरीहरूका जूवाबाट र तिनीहरूले बोक्‍नुपरेका बोझबाट म मेरा प्रजालाई मुक्त पार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म अश्‍शूरीलाई मेरै देशमा नाश गर्नेछु, मेरा पर्वतहरूमा त्‍यसलाई पैतालाले कुल्‍चनेछु। त्‍यसको जुवा मेरा प्रजाबाट उतारिनेछ र त्‍यसको भारी तिनीहरूका काँधबाट हटाइनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म आफ्नो देशमा अश्शूरलाई धुलोपिठो पार्नेछु; म आफ्ना पर्वतहरूमा त्यसलाई कुल्चनेछु। मेरा मानिसहरूबाट त्यसको जुवा निकालिनेछ; अनि तिनीहरूका काँधबाट त्यसको भारी हटाइनेछ।”
Nepali ERV (पवित्र बाइबल)
म मेरो देशमा अश्शूरका राजालाई नष्ट गरिदिनेछु। म त्यस राजालाई मेरो पर्वतहरूमा कुल्चेर मार्नेछु। त्यो राजाले मेरो मानिसहरूलाई दास बनायो, त्यसले तिनीहरूका घाँटीहरूमा जुवाहरू राखिदियो। त्यस्तो भारी हटाइनेछ।