Isaiah 14:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो संसारको निम्‍ति मेरो युक्ति हो र जाति-जातिलाई सजायँ दिन मेरो हात उचालिएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यही योजना सारा पृथ्‍वीको निम्‍ति सङ्कल्‍प गरिएको छ, र यही हात सारा जाति-जातिहरूमाथि पसारिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सारा संसारका निम्ति तोकिएको योजना यही हो; सारा जातिहरूमाथि फैलाइएको हात यही हो।
Nepali ERV (पवित्र बाइबल)
त्यस्तो योजना मैले मेरो मानिसहरूका लागि बनाएकोछु। अनि सारा जातिहरूलाई दण्ड दिनका लागि म आफ्ना शक्ति प्रयोग गर्नेछु।”