Isaiah 14:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु आफ्‍ना गरीब प्रजाको गोठालो हुनुहुनेछ र तिनीहरूलाई कुशलसित बास गर्न दिनुहुनेछ। तर तँ पलिश्‍ती देशमा उहाँले एउटा डरलाग्‍दो अनिकाल पठाउनुहुनेछ र तेरा कसैलाई जिउँदो छोड्‍नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गरीबभन्‍दा गरीबले पनि खर्क पाउनेछ, र दरिद्र निर्धक्‍कसित ढल्‍कन पाउनेछ, तर म तिमीहरूको वंशलाई अनिकालले विनाश पार्नेछु, र तिमीहरूका बाँचेकाहरूलाई चाहिँ त्‍यसले मार्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गरिबहरूभन्दा गरिबले खर्क पाउनेछ, र खाँचोमा परेकाहरू सुरक्षामा रहनेछन्। तर तेरो वंशलाई म अनिकालले नाश पार्नेछु, त्यसले तेरा बाँचेकाहरूलाई मार्नेछ।
Nepali ERV (पवित्र बाइबल)
तर मेरा गरीब मानिसहरू सुरक्षित भएर खाने छन्। तिनीहरूका छोरा-छोरीहरू सुरक्षित हुनेछन्। मेरा गरीब मानिसहरू आरामसित सुरक्षाको अनुभव गर्न सक्ने छन्। तर म तिमीहरूका नानीहरूलाई भोकै मार्नेछु। अनि बाँचेका तिम्रा मानिसहरू रोगले मर्नेछन्।