Isaiah 14:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो भएको दिन तिनीहरूले बेबिलोनका राजालाई यसो भन्दै गिल्ला गर्नेछन्, “निष्ठुर राजा लड्यो! त्यसले फेरि कसैलाई अत्याचार गर्नेछैन!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिमीहरूले बेबिलोनका राजाको विरुद्धमा यसरी ठट्टा गर्नेछौ: अत्याचारीको कसरी पतन भयो! त्यसको रीसको अन्त कसरी भयो!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले बेबिलोनको राजाको विरुद्धमा यसरी खिसी गर्नेछौ: अत्याचारी कसरी नाश भयो! त्यसको अत्याचार कसरी समाप्त भयो!
Nepali ERV (पवित्र बाइबल)
त्यस बेला, तिमीहरू बाबेलका राजाको बारेमा यस्तो गीत गाउन थाल्ने छौः राजाको अर्थ नै हामीमाथि राज्य गर्नु थियो। तर अब उसको शासन समाप्त भयो।