Isaiah 14:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले ती दुष्‍ट राजाहरूको बलको अन्‍त गरिदिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले दुष्‍टहरूको लहुरो भाँचिदिनुभयो, शासन गर्नेहरूको राजदण्‍ड,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले दुष्‍टको लहुरो, शासकहरूको राजदण्ड भाँचिदिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले दुष्ट शासकहरूको राज-डन्डा भाँच्नु भएकोछ। परमप्रभुले तिनीहरूका शक्ति खोसेर लैजानु हुनेछ।