Isaiah 14:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्‍तमा सारा संसार अब विश्राम र शान्‍तिमा रमाउनेछ। हरेक व्यक्तिले खुसीले गाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै देशहरूले विश्राम र शान्‍ति पाएका छन्‌। तिनीहरू गाउन लागेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सारा देश विश्राम र शान्तिमा छ; तिनीहरू गीत गाइउठ्छन्।
Nepali ERV (पवित्र बाइबल)
तर अहिले सारा देशले विश्राम र शान्ति पाएका छन्। अहिले जनताहरूले उत्सव मनाउन थाले।