Isaiah 15:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोआबबारे अगमवाणी यो हो: एकै रातमा मोआब देशको आर र कीर सहरहरू नाश पारिए। मोआब देश सुनसान भएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोआबको विषयमा ईश्‍वरवाणी: एकै रातमा मोआबको आर सहर उजाड़ र नष्‍ट पारियो! एक रातमा मोआबको कीर सहर उजाड़ र नष्‍ट भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोआबको बारेमा भविष्यवाणी: मोआबको आर सहर नष्‍ट पारिएको छ, त्यो एकै रातमा नाश भएको छ! मोआबको कीर सहर नष्‍ट भएको छ; त्यो एकै रातमा नाश भएको छ।
Nepali ERV (पवित्र बाइबल)
यो मोआब बारे एक दुःखको समाचार होः एकै रातमा, सेनाहरूले मोआबको आर शहरबाट धन-सम्पत्ति लूटपाट पारे। एउटै रातमा, शहरलाई ध्वंश पारियो। एकै रातमा, सैनिकहरूले कीर शहरबाट धन-समपत्ति लूटपाट गरे। एउटै रातमा शहरलाई ध्वंश पारियो।