Isaiah 15:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू भाङ्‌ग्रा लाएर सडकहुँदो बसेका छन्। सहरका चोकहरू र घर-घरका कौसीमा मानिसहरूले रुँदै विलाप गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू सड़कमा भाङ्‌ग्रा लाएर बस्‍छन्‌। उनीहरू सबै घरका कौसीहरू र चोकमा बेसरी विलाप गर्दै रुँदै लम्‍पसार पर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सडकहरूमा तिनीहरूले भाङ्ग्रा लगाएर बस्छन्; घरका कौसीहरू र सार्वजनिक चोकहरूमा तिनीहरू सबै लम्पसार परेर, रुँदै विलाप गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
मोआबका चारैतिर घरको दलानहरूमाथि र गल्लीहरूमा मानिसहरूले कालो लुगाहरू लगाएर रूँदै कराउँदै हिँडे।