Isaiah 15:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
निम्रीमको खोल्सा सुकिगयो, त्यसका छेउ-छेउका घाँस-पात सुकी ओइलिसके केही हरियो कुरा बाँचेको छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निम्रीमको पानी सुक्यो, र घाँस ओइलायो। वनस्पति स्वाहा भयो। हरियो भन्ने केही छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निम्रीमका पानी सुकिगएका छन्, र घाँस ओइलाएको छ; घाँसपात छँदैछैन, र कुनै हरियो थोक छँदैछैन।
Nepali ERV (पवित्र बाइबल)
तर निम्रीम खोला मरूभूमि जस्तो सुक्खा छ। सारा वनस्पति मरे र हरियो भन्ने केही थिएन।