Isaiah 15:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू आफ्ना सारा सर-सम्पत्ति लिएर बैंसघारी भएको बेसी पार गरी भाग्ने कोसिस गर्दै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण उनीहरूले प्राप्त गरेका धन-सम्पत्ति र तिनीहरूले थुपारेका धन लहरे-पीपलका घारीको खोला पारि उनीहरूले लान्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी तिनीहरूले प्राप्त गरेर थुपारेका धन तिनीहरूले लहरे पीपलहरूको खोल्सामा ओसार्छन्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण तिनीहरूले आफ्ना सर-सामानहरू बटुले र मोआब त्यागेर गए। तिनीहरूले ती सामानहरू बोकेर अरबाह खोलाबाट सीमा पार गरे।