Isaiah 15:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोआबका सिमानामा जताततै रोएको सुनिन्छ। त्यो रुवाइ एग्लैम र बेअर-एलीम सहरमा सुनिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूका रुवाइको प्रतिध्वनि मोआबको सिमानातिर पुगेको छ, उनीहरूका विलापको सोर एग्लैमसम्म र उनीहरूको शोक बेअर-एलीमसम्मै पुगेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका चीत्कार मोआबको सिमानाभरि सुनिन्छ; तिनीहरूका रुवाइ एग्लैमसम्म सुनिन्छ; तिनीहरूका विलाप बेअर-एलीमसम्मै सुनिन्छ।
Nepali ERV (पवित्र बाइबल)
मोआबभरि रोएको सुन्न सकिन्छ। अनि मानिसहरू बीर-एलीम र एग्लको शहरमा रोइरहेकाछन्।