Isaiah 15:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दीबोन सहरमा खोला रगतले रातै भएको छ र त्यहाँका बासिन्दाहरूका निम्ति परमेश्वरले अझ बढी दु:ख राखिछोड्नुभएको छ। अँ, मोआबबाट भागेका र त्यहाँ बाँचेकाहरूमाथि सिंहले आक्रमण गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दीबोनको पानी रगतले भरिएको छ, तर म दीबोनमाथि अझ बढ़ी ल्याउनेछु। मोआबका शरणार्थीहरू र देशका बचेकाहरूमाथि म एउटा सिंह ल्याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दिमोनका पानी रक्ताम्मे छन्, तर म दिमोनमाथि अझ बढी ल्याउनेछु— मोआबका भगुवाहरूमाथि र देशमा रहेकाहरूमाथि म एउटा सिंह ल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
दीमोनको पानी रगतले भरिएकोछ अनि म अझै दीमोनमा कष्ट ल्याउँछु। मोआबामा केही मानिसहरू मात्र बाँच्न योग्य शत्रुहरूको हातबाट बाँचे। तर म तिनीहरूलाई शेष पार्न सिंहहरू पठाउनेछु।