Isaiah 16:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोआबीहरूले मरुभूमिका सेला सहरबाट यरूशलेमका शासककहाँ थुमाको कोसेली पठाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सेलाबाट मरुभूमिको पारि सियोनकी छोरीको पर्वतमा देशका शासकको निम्‍ति सौगातको रूपमा थुमाहरू पठाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेलाबाट सियोनका छोरीहरूको पर्वतमा देशका शासककहाँ सौगातको रूपमा थुमाहरू पठाओ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले त्यस भूमिको राजालाई उपहार पठाउनु पर्नेछ। तिमीहरूले मरूभूमि हुँदा सेलादेखि सियोनको छोरीको पर्वतलाई एउटा थुमा पठाउनु पर्नेछ।