Isaiah 16:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोआबको निम्‍ति अफसोसले र कीर-हरेशेतको निम्‍ति दु:खले म पीडाको आवाज निकाल्‍दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो हृदय मोआबको निम्‍ति र मेरो अन्‍तस्‍करण कीर-हरेशेतको निम्‍ति वीणाले झैँ रोई-रोईकन विलाप गर्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो हृदयले मोआबका निम्ति, र मेरो अन्तस्करणले कीर-हरेशेतका निम्ति वीणाले झैँ विलाप गर्दछ।
Nepali ERV (पवित्र बाइबल)
यसैकारण, मोआब प्रति म अत्यन्तै दुःखी छु। कीर-हरेशे प्रति म अत्यन्तै दुःखी छु। म ती शहरहरू प्रति अत्यन्त दुःखी छु।