Isaiah 16:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोआबबारे परमप्रभुले पहिले नै भन्नुभएको वचन यही हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोआबको विषयमा परमप्रभुले पहिले नै भन्नुभएको वचन यही हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोआबको विषयमा पहिल्यै भन्नुभएको याहवेहको वचन यही हो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मोआबको बारेमा यस्ता कुराहरू धेरै पल्ट भन्नु भएको थियो।