Isaiah 17:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्‍नुभयो, “अब दमस्‍कस सहर रहनेछैन। त्‍यो भत्‍केर थुप्रोको रास मात्र रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दमस्‍कसको विषयमा ईश्‍वरवाणी: “हेर, दमस्‍कस अब सहरजस्‍तो रहनेछैन। त्‍यो भग्‍नावशेषको थुप्रो हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दमस्कसको विषयमा भविष्यवाणी: “हेर, अब उसो दमस्कस एउटा सहर रहनेछैन, तर त्यो भग्नावशेष थुप्रोको रास हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
दमीशकको विषयमा यो दुःखको सन्देश हो। परमप्रभुले यी कुराहरू दमीशकमा घटनेछ भनेर भन्नु हुन्छः “दमीशक अहिले शहर हो तर त्यो नष्ट हुनेछ। दमीशकमा खाली भग्नावशेषहरू मात्र रहनेछ।