Isaiah 17:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शक्तिशाली जातिहरूमा खैलाबैला हुँदै छ, समुद्रको गर्जनझैँ र ठूल्ठूला छाल समुद्रमा उर्लेझैँ त्यसको सोर सुनिंदै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहो! धेरै जाति-जातिका खैलाबैला— तिनीहरू समुद्रको गर्जनझैँ गर्जन्छन्। अहो! जाति-जातिहरूको हल्ला— ठूला-ठूला पानीहरू गर्जेझैँ तिनीहरू गर्जन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाय! धेरै राष्ट्रहरूका खैलाबैला, तिनीहरू जो समुद्रझैँ हल्ला मच्चाउँछन्! सुन! जातिहरूका खैलाबैला— तिनीहरू जो समुद्रको गर्जनझैँ गर्जन्छन्!
Nepali ERV (पवित्र बाइबल)
धेरै धेरै मानिसहरूलाई सुन! तिनीहरू समुद्रमा उठेका छाल जस्तै चिच्याउँदै रोइरहेका छन्। ती हल्लाहरूलाई सुन, ती हल्लाहरू समुद्रमा छालहरू उर्लेको आवाजहरू जस्ता छन्।