Isaiah 17:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेलुका तिनीहरूले आतङ्क मच्चाउँछन् तर बिहानसम्म गइसक्छन्। हाम्रो देश लुट्ने हरेकको त्यही दशा हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँझमा, एक्कासि त्रास! बिहान हुनुभन्दा अघि ती रहँदैनन्। हामीहरूलाई लुट्नेहरूको भाग यस्तै हुनेछ, र हामीलाई लूटपीट गर्नेहरूको गति यही हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साँझमा अचानक आतङ्क हुन्छ! बिहान उज्यालो हुनुअगि नै तिनीहरू गइसकेका हुन्छन्! हामीलाई लुट्नेहरूको भाग यस्तै हुनेछ; हामीलाई लुटपाट गर्नेहरूको गति यही हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यो रात मानिसहरू भयभीत हुनेछन्। बिहान हुन अघि केही छोडिएको हुने छैन। यसकारण हाम्रा शत्रुहरूले केही पनि पाउँने छैनन् अनि त्यहाँ केही हुनेछैन।