Isaiah 17:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरामका सहरहरू सदाका निम्‍ति उजाड हुनेछन्। ती खालि भेडा-बाख्राको एउटा चरन हुनेछ र त्‍यहाँ कसैले भेडा-बाख्रा धपाउनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरोएरका सहरहरू त्‍यागिनेछन्, र ती भेड़ाका बगालका निम्‍ति हुनेछन्, जुनहरू लेट्‌नेछन्, र तिनीहरूलाई कसैले तर्साउनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरोएरका सहरहरू उजाड पारिनेछन्, त्यहाँ बगाल चर्नेछन् र आराम गर्नेछन्; अनि कसैले तिनीहरूलाई तर्साउनेछैन।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू अरोएर शहरहरूमा त्यागेर जानेछन्। भेंडाका बथानहरू ती शुन्य शहरहरूमा स्वतंत्र भएर घुम्नेछन्; त्यहाँ तिनीहरूलाई सताउने कोही पनि हुने छैन्।