Isaiah 17:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका बचाउको केही उपाय हुनेछैन। दमस्‍कसको स्‍वतन्‍त्रता खोसिनेछ। बाँचेका अरामीहरूको इस्राएलीहरूजस्‍तै बदनाम हुनेछ। म, सर्वशक्तिमान् परमप्रभु भन्‍दछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एफ्राइमको किल्‍लाले घेरिएको सहर र दमस्‍कसको राजसी शक्ति लोप हुनेछ। अरामको बाँचेको भागचाहिँ इस्राएलीहरूको गौरवझैँ हुनेछ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुरक्षित सहर एफ्राइमबाट हराउनेछ, र दमस्कसबाट राजकीय शक्ति हटाइनेछ; अरामका बाँचेको भाग इस्राएलीहरूको गौरवझैँ हुनेछ,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
एप्रैम शहरहरूको किल्ला ध्वंश हुने छ। दमीशकको शासन अन्त हुनेछ। जुन घट्ना इस्राएलमा भएको थियो त्यहि घटना अराममा हुनेछ। अनि प्रमुख मानिसहरू हटेर जानेछन्।” सेनाहरूका परमप्रभुले भन्नुभयो कि ती कुराहरू घट्नेछ।