Isaiah 17:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्‍नुभयो, “त्‍यो दिन आउँदै छ, जब इस्राएलको महान्‌ता हराउने र त्‍यसको धनको सट्टामा गरीबी आउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यो दिन याकूबको गौरव लोप हुनेछ, र त्‍यसको शरीरको बोसो घटेर जानेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यस दिन याकोबको गौरव लोप हुनेछ; त्यसको शरीरको बोसो बिलाएर जानेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला याकूबको सम्पत्ति नाश हुनेछ। याकूब बीमार मानिस जस्तो हुनेछ अनि उ कमजोर र दुब्लो हुनेछ।