Isaiah 17:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो दिन आएपछि मानिसहरू सहायताको निम्ति आफ्ना सृष्टिकर्ता इस्राएलका पवित्र परमेश्वरतिर फर्कनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस दिन मानिसहरूले आफ्ना सृष्टिकर्तातिर हेर्नेछन्, र तिनीहरूका आँखा इस्राएलका परमपवित्रतिर लागिरहनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन मानिसहरूले आफ्ना सृष्टिकर्तालाई हेर्नेछन्; अनि तिनीहरूका आँखा इस्राएलका पवित्र परमेश्वरतिर फर्काउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला, मानिसहरूले परमेश्वरलाई मास्तिर हेर्नेछन् जसले उनीहरूलाई सृष्टि गर्नुभयो। र तिनीहरूका आखाँ इस्राएलका परमपवित्रतिर लागिरहनेछ।