Isaiah 17:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू आफ्‍नै हातले बनाएका वेदीहरूमा भरपर्नेछैनन् न त आफैंले बनाएका अशेरा देवीको मूर्ति र धूप जलाउने वेदीहरूमा भरोसा गर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले आफ्‍ना हातले बनाएका वेदीतिर हेर्नेछैनन्, न त तिनीहरूले आफ्‍ना औँलाले बनाएका वेदीहरू र अशेरा देवीका खम्‍बाहरूलाई आदर गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले वेदीहरूतिर हेर्नेछैनन् जो तिनीहरूका आफ्ना हातका कामहरू हुन्; अनि अशेरा देवीका खम्बाहरू र आफ्ना औँलाले बनाएको धूप-वेदीहरूप्रति तिनीहरूको श्रद्धा हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू आफैले रचना गरेका महान कुराहरूमा विश्वास गर्ने छैनन्। तिनीहरू ती विशेष बगैंचाहरू र वेदीहरूमा जाने छैनन् जुन तिनीहरूले झूटा देवी-देवताहरूकालागि बनाए।