Isaiah 18:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका लाश चरा र जङ्गली जनावरहरूको अगाडि खुल्‍ला छाडिनेछन्। गर्मीका दिन चराहरूले ती लाश खानेछन् र ठन्‍डाका दिनमा पशुहरूले खानेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू सबै पहाड़का शिकारी पक्षी र वन-पशुहरूका निम्‍ति छोड़िनेछन्‌। तब पक्षीहरूले ग्रीष्‍मकालभरि र वन-पशुहरूले चाहिँ हिउँदभरि खान्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू पर्वतका शिकारी पक्षीहरूकहाँ र वन-पशुहरूकहाँ छोडिनेछन्; तब पक्षीहरूले ग्रीष्मकालभरि र वन-पशुहरूले चाहिँ हिउँदभरि खानेछन्।
Nepali ERV (पवित्र बाइबल)
ती दाखका बोट-बिरूवाहरू पर्वतहरूबाट आउने चरा-चुरूङ्गीहरू र वन जनावरका निम्ति छोडिनेछ। चरा-चुरूङ्गीहरू त्यस दाखका बोटहरूमा ग्रीष्म कालको दिनमा बस्नेछन्। अनि जाडो महीनामा वनका पशुहरूले ती सबै खानेछन्।