Isaiah 19:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र जुलाहा र ज्‍यालामा काम गर्नेहरूको मन मर्नेछ र तिनीहरू उदास हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लुगाका काम गर्नेहरू निरुत्‍साह हुनेछन्, र ज्‍यालामा काम गर्नेहरू सबैको हृदय अफसोसमा पर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कपडा बुन्‍नेहरू उदास हुनेछन्, र ज्यालामा काम गर्नेहरू सबैको हृदय दुःखित हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले पानी जोगाउनलाई बाँध बनाउनेछन तर विफल हुनेछन्, यसकारण तिनीहरू दुखी हुनेछन्।