Isaiah 19:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोअन र नोपका अगुवाहरू मूर्ख छन्। तिनीहरूले आफ्ना जातिको अगुवाइ गर्नुपर्नेमा उल्टा तिनीहरूलाई गलत बाटोमा डोर्याएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोअनका अधिकृतहरू मूर्ख भएका छन्। नोपका नेताहरू धोकामा परेका छन्। तिनीहरू, जो त्यसका मानिसहरूका कुने-ढुङ्गाहरू हुन्, मिश्रदेशलाई बहकाएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोअनका अधिकृतहरू मूर्ख भएका छन्; मेम्फिसका अगुवाहरू धोकामा परेका छन्; त्यसका मानिसहरूका कुने-ढुङ्गाहरूले इजिप्टलाई बहकाएका छन्।
Nepali ERV (पवित्र बाइबल)
सोअनका अगुवाहरू मूर्ख भएका छन्। नोपका अगुवाहरूले झूटा देवताहरूमाथि भरोसा गरे। त्यसकारण अगुवाहरूले मिश्रलाई गलत मार्ग तिर लगे।