Isaiah 19:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो समय आउँदा मिश्रका पाँच वटा सहरहरूमा हिब्रू भाषा बोलिनेछ। त्यहाँका मानिसहरूले सर्वशक्तिमान् परमप्रभुको नाउँमा शपथ खानेछन्। तीमध्ये एउटा सहरको नाम ‘सूर्यको नगर’ हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस दिन मिश्रदेशका पाँच सहरले कनान देशको भाषा बोल्नेछन्, र सर्वशक्तिमान् परमप्रभुप्रति भक्तिको शपथ खानेछन्। तीमध्ये एउटाको नाउँचाहिँ विनाशको सहर भनिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन इजिप्टका पाँच वटा सहरहरूले कनानको भाषा बोल्नेछन्, र सेनाहरूका याहवेहप्रति आफ्नो भक्तिको शपथ खानेछन्। तीमध्ये एउटालाई सर्वनाशको सहर भनिनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस समय मिश्र शहर पाँचवटा हुनेछ जहाँ मानिसहरूले कनानी भाषा बोल्छन्। ती शहरहरू मध्ये एउटाको नाउँ “विनाशक शहर” हुनेछ। मानिसहरूले सेनाहरूका परमप्रभुलाई अनुसरण गर्ने प्रतिज्ञा गर्नेछन्।