Isaiah 19:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो समय आएपछि इस्राएलचाहिँ मिश्र र अश्‍शूरको दाँजोमा आउनेछ र ती तीन राष्‍ट्रहरू सारा संसारको निम्‍ति आशिष्‌को कारण बन्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन मिश्र र अश्‍शूरका साथ पृथ्‍वीमा आशिष्‌को निम्‍ति इस्राएलचाहिँ तेस्रो देश हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन इजिप्ट र अश्शूरको साथमा इस्राएल पृथ्वीमा एउटा आशिष्‌को तेस्रो देश बन्‍नेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस समयमा इस्राएल, अश्शूर र मिश्रले संयुक्त भई पृथ्वीमाथि शासन गर्नेछन्। यो त्यो देशको लागि एक आशिर्वाद हुनेछ।