Isaiah 19:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मिश्रीहरूलाई एउटा अत्‍याचारी र निष्‍ठुरी राजाका हातमा दिनेछु र त्‍यसले तिनीहरूमाथि राज्‍य गर्नेछन्। म, सर्वशक्तिमान् परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि म मिश्रीहरूलाई एउटा निष्‍ठुर मालिकको हातमा सुम्‍पिदिनेछु, र एउटा निर्दयी राजाले तिनीहरूमाथि राज्‍य गर्नेछ,” परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म इजिप्टियनहरूलाई निर्दयी मालिकको अधीनमा सुम्पिदिनेछु, र एउटा निर्दयी राजाले तिनीहरूमाथि शासन गर्नेछ,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मेरो मालिक सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “म मिश्रलाई निष्ठूर मालिकको हातमा सुम्पिदिनेछु। एकजना शक्तिशाली राजाले मानिसहरूमाथि शासन गर्नेछन्।