Isaiah 19:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नील नदीको पानी घटेर जानेछ र त्यो बिस्तारै सुख्खा हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नदीका पानी सुकिजानेछन्, र त्यो नदीको सतह खंग्रङ्ग सुक्खा हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नदीका पानी सुकेर जानेछन्, र त्यो नदीको सतह घटेर सुक्खा हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
नील नदी सुक्नेछ। समुद्रहरूबाट पानी सुखेर जानेछ।