Isaiah 19:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसरी पानी सुक्दैजाँदा नहरहरू गन्हाउनेछन्। मिश्रका खोलाहरू सुक्नेछन्। निगालो र काँस ओइलिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नहरहरू गन्हाउनेछन्। मिश्रदेशका खोलाहरू घटेर सुकिजानेछन्। निगालो र काँसहरू ओइलाउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नहरहरू गन्हाउनेछन्; इजिप्टका खोलाहरू घटेर सुकिजानेछन्। निगालो र काँस ओइलाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
सारा नदीहरू नराम्रो प्रकारले गन्हाउने छ। मिश्रका सारा खोला-नालाहरूको पानी घट्नेछ र सुकेर जानेछ। पानीका सारा वनस्पतिहरू सड्नेछ।