Isaiah 19:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नदीमा माछा पक्रेर पेट पाल्ने मेलो गर्नेहरू रुँदै विलाप गर्नेछन्, तिनीहरूका जाल र बल्छीहरू बेकामका हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जालहारीहरूले सुस्केरा हाल्नेछन् र विलाप गर्नेछन्। नील नदीमा बल्छी हान्ने र पानीमा जाल हान्नेहरू सबै खिन्न हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै मछुवाहरू सुस्केरा मार्दै विलाप गर्नेछन्, जो नील नदीमा जाल हान्छन्; पानीमा जाल हान्नेहरू दुःखित हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
“जालहारी ती सबै मानिसहरू जसले नील नदीबाट माछाहरू समाउँछन् तिनीहरू उदास हुनेछन् र रूने छन्। तिनीहरूले नील नदीकै भरमा आफ्नो जीविका चलाएका हुन्, तर त्यो सबै सुक्खा हुनेछ।