Isaiah 2:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको क्रोधबाट बाँच्‍न र उहाँका महिमा र शक्तिबाट लुक्‍न तिनीहरू चट्टान र पहराका गुफामा पस्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट पहराभित्र पस, माटोभित्र लुक!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको डरबाट र उहाँको सर्वश्रेष्‍ठताको प्रतापबाट चट्टानभित्र पस्, माटोमुनि लुक्!
Nepali ERV (पवित्र बाइबल)
जाऊ मैलो-हिलोमा लुक, गुफा-कन्दरा तिर लुक! तिमीहरू परमप्रभुबाट डराउनु पर्नेछ र उहाँको महामहिम-शक्तिबाट लुक्नु पर्नेछ!