Isaiah 2:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अग्‍ला पर्वत र डाँडाहरू उहाँले सम्‍म पार्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै पर्वतहरू, र अग्‍ला डाँड़ाहरूमाथि,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धरहराझैँ उठेका सबै पर्वत, र सबै अग्ला डाँडाहरूका निम्ति,
Nepali ERV (पवित्र बाइबल)
ती घमण्डी मानिसहरू अग्ला पर्वतहरू र उच्च पहाडहरू जस्ता हुन्।