Isaiah 2:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक धरहरा र हरेक किल्‍लाका पर्खाल उहाँले होच्‍याउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक उच्‍च धरहरामाथि, र हरेक सुरक्षित पर्खालमाथि,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रत्येक ठूला धरहरा, र प्रत्येक सुरक्षित पर्खालका निम्ति,
Nepali ERV (पवित्र बाइबल)
ती घमण्डी मानिसहरू अल्गो धरहरा र दरिलो पर्खालहरू जस्तै हुन्। तर परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुने छ।