Isaiah 2:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैभन्दा ठूलो र सुन्दर जहाजलाई पनि उहाँले समुद्रमा डुबाउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर्शीशका सबै व्यापारी जहाजहरूमाथि, र सबै राजकीय जहाजमाथि।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर्शीशको प्रत्येक व्यापारी जहाज, र प्रत्येक राजकीय जहाजको निम्ति।
Nepali ERV (पवित्र बाइबल)
ती घमण्डीहरू तर्शीशको विशाल जहाजहरू जस्तै हुन्। ती जहाजहरू बहुमूल्य सामानहरूले भरिएको छन्। तथापि परमेश्वरले ती घमण्डी मानिसहरूलाई दण्ड दिनु हुनेछ।
Recommended Reading