Isaiah 2:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[17-18] मानिसको घमण्ड अन्त हुनेछ, शेखी झर्नेछ। मूर्तिहरू सम्पूर्ण लोप हुनेछन् र त्यस दिन परमप्रभुको मात्र बढिबढाउ हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसको घमण्ड खसालिनेछ, र मानिसहरूको शेखी झारिनेछ। त्यस दिन परमप्रभु मात्र उच्च हुनुहुनेछ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसको अभिमान चूर्ण पारिनेछ, र मानिसहरूको घमण्ड नम्र बनाइनेछ; त्यस दिन याहवेह मात्र उच्च पारिनुहुनेछ;
Nepali ERV (पवित्र बाइबल)
तब मानिसहरू घमण्डी हुन छोड्नेछन्। ती मानिसहरू जो घमण्डी छन्, तिनीहरूको घमण्ड माटोमा मिल्नेछ। त्यस बेला, परमप्रभु मात्र सबै भन्दा उच्च हुनुहुनेछ।