Isaiah 2:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब हे याकूबका सन्‍तान हो, परमप्रभुले दिनुभएको ज्‍योतिमा हामी हिँडौं!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे याकूबका घराना, आओ, हामी परमप्रभुको ज्‍योतिमा हिँड़ौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याकोबका घराना, आओ, र हामी याहवेहको ज्योतिमा हिँडौँ।
Nepali ERV (पवित्र बाइबल)
याकूबको सन्तानहरू, तिमीहरूले परमप्रभुलाई पछ्याउनु नै पर्छ।