Isaiah 2:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूको देश सुन र चाँदीले भरिएको छ र तिनीहरूलाई धनको केही कमी छैन। तिनीहरूको देश घोडाहरूले भरिभराउ छ र तिनीहरूका रथहरूको केही हिसाबै छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको देश सुन र चाँदीले भरिएको छ, तिनीहरूका धनको अन्तै छैन। तिनीहरूको देश घोड़ाहरूले भरिएको छ। तिनीहरूका रथहरूको केही गन्ती नै छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको देश चाँदी र सुनले भरिएको छ, तिनीहरूको धनसम्पत्ति अपार छ। तिनीहरूको देशमा घोडाहरू प्रशस्त छन्; तिनीहरूका रथहरूको गन्ती छैन।
Nepali ERV (पवित्र बाइबल)
अन्य देश भन्दा तिमीहरूको देश सुन र चाँदीले भरिएको छ। त्यहाँ धेरै भन्दा धरै राजकोषहरू छन्। तिमीहरूका देश घोडाहरूले भरिएका छन्। त्यहाँ अनगन्ती रथहरू छन्।