Isaiah 2:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले गर्दा सबैको अपमान र बदनाम हुनेछ। हे परमप्रभु, तिनीहरू कसैलाई क्षमा नगर्नुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले मानिस निहुराइनेछ र मानिस-जातिलाई विनम्र तुल्याइनेछ— तिनीहरूलाई क्षमा नगर्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मानिस होच्याइनेछ, र हरेकलाई नम्र तुल्याइनेछ— यसकारण तिनीहरूलाई क्षमा नगर्नुहोस्!
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू तुच्छ भन्दा पनि तुच्छ बनिए। मानिसहरू अत्यन्त नीच भए। परमेश्वर निःसन्देह तपाईंले तिनीहरूलाई क्षमा दिनु हुने छैन?
Recommended Reading