Isaiah 20:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अश्‍शूरका महाराजा सर्गानका आज्ञाअनुसार अश्‍शूरीहरूका सेनापतिले पलिश्‍तीहरूका सहर अश्‍दोदमाथि आक्रमण गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन साल अश्‍शूरका राजा सर्गानको हुकुमअनुसार उनका सर्वोच्‍च सेनापतिले अश्‍दोदमा आएर आक्रमण गरी त्‍यो कब्‍जा गरे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अश्शूरका राजा सर्गोनले पठाएका सेनापतिले अश्दोदमा आएर त्यसलाई कब्जा गरे।
Nepali ERV (पवित्र बाइबल)
सर्गान अश्शूरका राजा थिए। सर्गोनले त्यो शहरसित युद्ध गर्नु अश्दोदकहाँ टर्टोनलाई पठाए। टार्टोनले त्यहाँ गएर शहर कब्जामा पारे।