Isaiah 20:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अश्दोद अश्शूरको कब्जामा परेपछि परमप्रभुले भन्नुभयो, “मेरा सेवक यशैया तीन वर्ष अघिदेखि खाली खुट्टा र नाङ्गै हिँडिरहेको छ। मिश्र र कूशलाई के-के हुनेछ, त्यसको निम्ति यो चिन्ह हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले भन्नुभयो, “जसरी मेरो दास यशैया मिश्रदेश र कूश देशको निम्ति चिन्ह र शकून होस् भनेर तीन वर्षसम्म नाङ्गो र खालि खुट्टा हिँड़्यो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले भन्नुभयो, “मेरो सेवक यशैया इजिप्ट र कूश देशको निम्ति एउटा चिन्ह र पाठ स्वरूप तीन वर्षसम्म नाङ्गो र खाली खुट्टा हिँड्यो;
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभले भन्नुभयो, “यशैया तीन वर्ष सम्म त्यसरी नै निवस्त्र र खाली खुट्टा हिंडे। यो मिश्र र कूशदेशको चिह्न हो।