Isaiah 20:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ज-जसले कूशमाथि भरोसा राखेका छन् र मिश्रमाथि आक्रमण गरेका छन्, तिनीहरू भयभीत बन्नेछन् र शर्ममा पर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कूश देशमाथि भरोसा गर्नेहरू र मिश्रदेशमा घमण्ड गर्नेहरू डराउनेछन् र लज्जित हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कूशमा भरोसा राख्नेहरू र इजिप्टमा घमण्ड गर्नेहरू डराउनेछन् र शर्ममा पर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले कूशलाई सहयोग माग्ने छन्। मानिसहरू बाँढिनेछन्। मानिसहरू मिश्रको गौरव देखेर छक्क पर्नेछन्। ती मानिसहरू लज्जित हुनेछन्।”