Isaiah 21:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनियाबारे यो अगमवाणी छ: मरुभूमिमा जोडसित हावाको भूमरी चलेझैँ एउटा देशबाट भयानक विनाश आउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समुद्र-किनारको मरुभूमिको विषयमा ईश्‍वरवाणी: दक्षिण देशमा भुमरी जोडसित चलेझैँ, मरुभूमिबाट, त्रासको देशबाट एउटा आक्रमणकारी आउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समुद्रको किनारमा भएको उजाडस्थानको विषयमा भविष्यवाणी: भुमरीले दक्षिण देशलाई स्वात्तै लगेझैँ, उजाडस्थानबाट, आतङ्कको देशबाट एउटा आक्रमणकारी आउँछ।
Nepali ERV (पवित्र बाइबल)
मरूभूमिको समुद्रको बारेमा दुखको सन्देश मरूभूमिबाट केही आइरहेछ, यो नेगेवबाट बहेको हावा जस्तै आइरहेछ, यो भयानक देशबाट आइरहेछ।