Isaiah 21:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो अगमवाणी एदोमबारे हो: “ए पहरेदार, रात अब कति बाँकी छ? कहिले यसको अन्‍त हुन्‍छ, मलाई भनिदेऊ, कसैले मलाई एदोमबाट सोध्‍यो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुमाको विषयमा ईश्‍वरवाणी: “ए पहरादार, रात कति बाँकी छ? ए पहरादार, रात कति रहेको छ?” भनेर कसैले मलाई सेइरबाट भन्‍दैछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुमाको विरुद्धमा भविष्यवाणी: सेइरबाट मलाई कसैले बोलाउँछ, “पहरेदार, रात कति बाँकी छ? पहरेदार, रात कति बाँकी छ?”
Nepali ERV (पवित्र बाइबल)
दूमा बारे एक दुखको सन्देश कसैले मलाई एदोम देखि डाक्यो। उनले भने, “हे प्रहरी, रात अझ कति बाँकी छ? कहिले सम्म बस्नु पर्ने हो!”