Isaiah 21:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले जवाफ दिएँ, “बिहान हुन लाग्‍यो। तर फेरि रात पर्नेछ। तिमीलाई फेरि केही सोध्‍नु छ भने फेरि आएर सोधे हुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पहरादारले जवाफ दिन्‍छ, “बिहान हुँदैछ, र रात पनि पर्दैछ। तिम्रो केही सोध्‍नु छ भने सोध, र फेरि फर्केर आऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पहरेदारले जवाफ दिन्छ, “बिहान हुन लाग्यो, तर पनि रात आउँदैछ। यदि तिमीलाई केही सोधखोज गर्ने हो भने सोध; र फेरि फर्केर सोध्न आऊ।”
Nepali ERV (पवित्र बाइबल)
प्रहरीले जवाफ दिन्छ, “बिहान हुँदैछ तर फेरि रात आउने नै हो। यदि तिमीलाई केही सोध्नु छ भने फर्केर आऊ र सोध।”